Main Story

Editor’s Picks

Trending Story

नेपालको राष्ट्रिय गान् 

(National Anthem)

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भई फैलिएका, मेची-महाकाली।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरूका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

 


Historical Timeline of Nepal

इसा पुर्व १६०० देखि विक्रम सम्बत २०७५ सम्मको, नेपालको सम्पूर्ण इतिहास यस भिडियोमा देखाइऐको छ |

ठोस स्रोतहरुको अभावका कारण पौराणिक नेपालकको इतिहास समावेश गरिएको छैन ॥

 

Nobel Laureate: The Nobel Prize in Physiology or Medicine 2012

The Nobel Prize in Physiology or Medicine 2012 was awarded jointly to Sir John B. Gurdon and Shinya Yamanaka “for the discovery that mature cells can be reprogrammed to become pluripotent.”

Sir John B. Gurdon (Left)

Shinya Yamanaka (Left)