नेपालका लागि कोरोनाभाइरस (कोभिड-१९) बारे तथ्य अनि जनचेतना

कोरोनाभाइरस (कोभिड-१९)|डा. रूपेन्द्र श्रेष्ठ
नेपालका लागि कोरोनाभाइरस (कोभिड-१९) बारे तथ्य अनि जनचेतना – नोबल कोरोनाभाइरस (सार्स-कोभ-२) ५ महिना अघि चीनबाट सुरु भइ विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । भाइरससँग सम्बन्धित थुप्रै भ्रमित कुरा सामाजिक संजालमा प्रसारित भएको र त्यस्ता कुराले जनमानसमा अन्योलता सिर्जना गरेको छ। भाइरस बारे धेरै जिज्ञासा अझै अनुत्तरित भए पनि सर्वसाधारणहरुले बुझ्नुपर्ने तथ्यहरु चित्र-वर्णनको रुपमा प्रस्तुत गरेको छु।